पोखरियामा सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, असार ३१ – पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा नगरपालिकास्थित श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले विकास निर्माणको कार्यमा भएको ढिलाई र अनियमितता बारे चाँसोका साथ् प्रश्न उठाएका थिए । स्थानीय जनताले विकास […]

परवानीपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

परवानीपुर, असार २० – बारा जिल्लाको परवानीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. २ स्थित श्री जनता माध्यमिक विद्यालयमा शुक्रबार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सहयोगी नेपाल संस्थाले संयोजन गरेको कार्यक्रममा स्थानीय जनताले सडक, ढल, शिक्षा, स्वास्थ्यलगयात विषयहरु प्रश्न उठाए । […]

हावाहुरी पिडितलाई राहत वितरण

वीरगंज, असार ४ – पर्सालगयात आसपासका जिल्लामा गत हफ्ता आएको हावाहुरीबाट घरमा क्षति पुगेका पोखरिया नगरपालिका – ७ रहरियाका धुर्व पटेलको परिवारलाई सहयोगी नेपाल र संस्कृतिले राहत किट वितरण गरेको छ । राहात किटमा त्रिपाल, कम्बल, झुल, बाल्टिन, मग, म्याट, कराई, कापी, कलमलगयात सामग्री रहेका छन् ।  राहात वितरण सहयोगी नेपालको वीरगंज महानगरपालिका – १२ […]

बगही स्कुलमा कम्प्युटर ल्याब निर्माण हुने

वीरगंज, जेठ २७ – वीरगंज महानगरपालिका वडा नं. २८ बगही स्थित श्री महानन्द उपाध्याय माध्यमिक विद्यालयमा आधुनिक सुविधा युक्त कम्प्युटर प्रयोगशाला (ल्याब) निर्माण गर्न शोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहयोगी नेपाल र एडुटेक नेपालविच मेमोरेनडम अफ अन्डरसेटेडिंग (एमओयू)मा हस्ताक्षर भएको छ ।   एमओयू अनुसार छिट्टै बगही स्कुललाई आधुनिक सुविधा भएको २० थान कम्प्युटर, युपीएस […]

छिपहरमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, जेठ २४ – पर्साको छिपहरमाई गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष विनोद प्रसाद कानुको अध्यक्षता तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको प्रमुखप्रमुख आतिथ्यमा शुक्रबार (जेठ २४) कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकावासीहरुले सडक, ढल, शिक्षा, स्वास्थ्य र कृषि सम्बन्धित महत्वपूर्ण प्रश्नहरु उठाएका थिए […]

पटेर्वा सुगौली गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, जेठ ९ – पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकाको वडा नं. २ का वडा अध्यक्ष विजय गैरेको अध्यक्षता तथा गाउँपालिका प्रमुख हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीयहरुले गाउँपालिकाको काम कारवाहीका बारेमा जानकारी लिनका साथ् सडक, नाला, विद्यालय र शिक्षा जस्ता महत्वपूर्ण पूर्वाधारहरु विकास […]

जिराभावानी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, जेठ ११ – पर्साको जिराभवानी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । जिराभवानी गाउँपालिकाको वडा नं ३ मा रहेको बितो महतो जनता माध्यमिक विद्यालय जितपुर नौकाटोलामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उत्साह जनक रुपमा गाउँपालिकाका जनताहरु सहभागीता रहेको […]

सखुवा पर्सौनी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, जेठ १९ – पर्साको सखुवा पर्सौनी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सहयोगी नेपाल संस्थाको संयोजन तथा गाउँपालिका कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा स्थानिय जनताले स्वास्थ्य, शिक्षा र कृषिको विषयलाई प्राथमिकताका साथ् उठाएका थिए । गाउँपालिकामा रहेका अस्पताल तथा स्वास्थ्य चौकीमा चिकित्सकको कमि र उपचारमा कठिनाई, विद्यालयहरुमा शिक्षकको अनुपस्थिति, पाठ्यपुस्तकको समस्या, भौतिक पूर्वाधारको […]

सार्वजनिक सुनुवाई कार्यक्रम, छिपहरमाई गाउँपालिका

पर्साको छिपहरमाई गाउँपालिकामा २०७६ जेठ २० गते आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय जनताले उठाएको प्रश्न र जिज्ञाशाको उत्तर फर्काउदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री देवनाथ साह ज्यू । तस्विर : सहयोगी नेपाल, पर्सा ।

एक दिने महिला हिँसा विरुद्ध अभिमुखीकरण गोष्टि एवम् कार्यशाला

प्रदेशसभा सदस्य ममनिया डा. अन्जु कुमारी यादव ज्यूको संसदीय कोषको सहयोग र सहयोगी नेपालको आयोजनामा ‘एक दिने महिला हिँसा विरुद्ध अभिमुखीकरण गोष्टि एवम् कार्यशाला’ कार्यक्रममा प्रशिक्षण दिंदै नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष श्री कृष्ण चन्द्र (के.सी.) लामिछाने ज्यूलगयात प्रशिक्षक । तस्विर : सहयोगी नेपाल, पर्सा ।