पोषाक तथा शैक्षिक सामग्री वितरण

वीरगंज, असार २१ – सहयोगी नेपाल पर्साले श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालयका छात्रछात्राहरुलाई शैक्षिक सामग्री तथा पोषाक वितरण गरेको छ । पोखरिया नगरपालिका कार्यालयको आर्थिक सहयोगमा सहयोगी नेपाल पर्साले श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालयकाका ३ सय ३२ दलित छात्रछात्रा तथा मुस्लिम छात्राहरुलाई स्कुल ब्याग, पोषाक तथा अन्य शैक्षिक सामग्रीहरु […]

महिला हिसां विरुद्ध गोष्टि समपन्न

वीरगंज, असार २५ – महिला हिसां विरुद्ध एकदिने अभिमुखिकरण एवं कार्यशाला गोष्ठी कार्यक्रम वीरगंजमा सोमबार समपन्न भएको छ । सहयोगी नेपालको आयोजना तथा प्रदेशसभा सदस्य डा. अन्जु कुमारी यादवको संसदीय कोषको सहयोगबाट समपन्न कार्यक्रममा महानगरका ४३ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । वीरगंज पब्लीक कलेजको वीआईएम भवनमा समपन्न कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा.दिपक […]