छिपहरमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, जेठ २४ – पर्साको छिपहरमाई गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष विनोद प्रसाद कानुको अध्यक्षता तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको प्रमुखप्रमुख आतिथ्यमा शुक्रबार (जेठ २४) कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकावासीहरुले सडक, ढल, शिक्षा, स्वास्थ्य र कृषि सम्बन्धित महत्वपूर्ण प्रश्नहरु उठाएका थिए […]