जिराभावानी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, जेठ ११ – पर्साको जिराभवानी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । जिराभवानी गाउँपालिकाको वडा नं ३ मा रहेको बितो महतो जनता माध्यमिक विद्यालय जितपुर नौकाटोलामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उत्साह जनक रुपमा गाउँपालिकाका जनताहरु सहभागीता रहेको […]