छिपहरमाई गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, जेठ २४ – पर्साको छिपहरमाई गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ३ का वडा अध्यक्ष विनोद प्रसाद कानुको अध्यक्षता तथा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको प्रमुखप्रमुख आतिथ्यमा शुक्रबार (जेठ २४) कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकावासीहरुले सडक, ढल, शिक्षा, स्वास्थ्य र कृषि सम्बन्धित महत्वपूर्ण प्रश्नहरु उठाएका थिए […]

पटेर्वा सुगौली गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, जेठ ९ – पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाकाको वडा नं. २ का वडा अध्यक्ष विजय गैरेको अध्यक्षता तथा गाउँपालिका प्रमुख हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीयहरुले गाउँपालिकाको काम कारवाहीका बारेमा जानकारी लिनका साथ् सडक, नाला, विद्यालय र शिक्षा जस्ता महत्वपूर्ण पूर्वाधारहरु विकास […]

जिराभावानी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, जेठ ११ – पर्साको जिराभवानी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । जिराभवानी गाउँपालिकाको वडा नं ३ मा रहेको बितो महतो जनता माध्यमिक विद्यालय जितपुर नौकाटोलामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उत्साह जनक रुपमा गाउँपालिकाका जनताहरु सहभागीता रहेको […]