बगही स्कुलमा कम्प्युटर ल्याब निर्माण हुने

वीरगंज, जेठ २७ – वीरगंज महानगरपालिका वडा नं. २८ बगही स्थित श्री महानन्द उपाध्याय माध्यमिक विद्यालयमा आधुनिक सुविधा युक्त कम्प्युटर प्रयोगशाला (ल्याब) निर्माण गर्न शोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहयोगी नेपाल र एडुटेक नेपालविच मेमोरेनडम अफ अन्डरसेटेडिंग (एमओयू)मा हस्ताक्षर भएको छ ।   एमओयू अनुसार छिट्टै बगही स्कुललाई आधुनिक सुविधा भएको २० थान कम्प्युटर, युपीएस […]