पोखरियामा सार्वजनिक सुनुवाई सम्पन्न

वीरगंज, असार ३१ – पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा नगरपालिकास्थित श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले विकास निर्माणको कार्यमा भएको ढिलाई र अनियमितता बारे चाँसोका साथ् प्रश्न उठाएका थिए । स्थानीय जनताले विकास […]

हावाहुरी पिडितलाई राहत वितरण

वीरगंज, असार ४ – पर्सालगयात आसपासका जिल्लामा गत हफ्ता आएको हावाहुरीबाट घरमा क्षति पुगेका पोखरिया नगरपालिका – ७ रहरियाका धुर्व पटेलको परिवारलाई सहयोगी नेपाल र संस्कृतिले राहत किट वितरण गरेको छ । राहात किटमा त्रिपाल, कम्बल, झुल, बाल्टिन, मग, म्याट, कराई, कापी, कलमलगयात सामग्री रहेका छन् ।  राहात वितरण सहयोगी नेपालको वीरगंज महानगरपालिका – १२ […]